नियम र सर्तहरु: -
-
१. म /मेरो संस्थाले Franchise Form मा भरेको सम्पूर्ण विवरणहरु सहि रहेको जानकारी गराउन चाहान्छु/
छौँ
।
-
२. म / मेरो संस्थाले Franchise Registration गर्न Standard Operating Procedures अनुसार step by
step
process चाल्दछु/ छौँ ।
- ३. Franchise Registration को दौरानमा म /मेरो संस्थाको कुनै पनि कागजातहरु आवश्यक परेमा म/हामी दिन
तयार छु /छौँ ।
- ४. Franchise Registration गर्नु पूर्व Franchise Disclosure Document (FDD) राम्रो सँग पढी सहिछाप
गर्नेछु/ छौँ । सहिछाप गरिसकेपछि FDD अनुसारको Franchise का नियम तथा सर्तहरु पालना गर्ने छु/ छौँ ।
- ५. म / मेरो संस्था आवश्यक पर्ने Franchise Fee तिर्न तयार छु/ छौँ ।
-
६. Franchise Registration भए पश्चात Franchise Policy, Management Policy, H. R. & Admin Policy,
Sales
& Marketing Policy and Account & Finance Policy हरु सम्पूर्ण कम्पनीहरुको पालना गर्नेछु/ छौँ ।
म / मेरो संस्थाले Online Form मा चिन्ह लगाई माथि उल्लिखित बुँदा १ देखि ६ सम्म उल्लेख गरिएका सबै नियम
र सर्तहरूसँग सहमत भएको घोषणा गर्दछु /छौँ ।
abide
by them. All the points mentioned in these rules and conditions are binding for me and I will abide
by
these conditions wholeheartedly. If for any reason I fail to follow these conditions, I am ready to
face
punishment according to the company's policy and the prevailing laws of the Government of Nepal. I
confirm this by ticking the box below. I want to inform you that the tick mark in the checkbox is my
signature.